शुक्रबार, भदौ ५, २०८३

चाक्सीबारीमा बिहानै जुटे पौडेल पक्षीय नेताहरू

नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल आफू निकट नेताहरूसँग बिहानैदेखि छलफलमा जुटेका छन्। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल निकट नेताहरू छलफलमा जुटेको हुन्।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल आफू निकट नेताहरूसँग बिहानैदेखि छलफलमा जुटेका छन्। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल निकट नेताहरू छलफलमा जुटेको हुन्। 

बिहान ८ बजेदेखि पार्टीको महाधिवेशनमा केन्द्रित रहेर नेताहरू छलफलमा जुटेका हुन्। पौडेलसहित शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायत नेताहरू छलफलमा छन्।

क्रियाशील सदस्यताको विवरण सार्वजिनक, अनशनमा रहेका जिल्ला सभापतिहरूको  माग सम्बोधन गराउन दबाब दिनेलगायत विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।

प्रकाशित: Aug 27, 2021| 09:59 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...