शुक्रबार, भदौ ५, २०८३

कांग्रेस सदस्यता विवाद समितिले आज प्रतिवेदन बुझाउने

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन आज बुझाउने भएको छ। समितिले प्रतिवेदन सोमबार अपराह्न ५ बजेभित्र बुझाउने तयारी गरेको छ।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं- नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन आज बुझाउने भएको छ। समितिले प्रतिवेदन सोमबार अपराह्न ५ बजेभित्र बुझाउने तयारी गरेको छ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको समय माग गरिएको बताउँदै समिति सदस्य रमेश लेखकले आजै प्रतिवेदन बुझाइने बताए। 

आइतबार नै बुझाइने भनिएको प्रतिवेदन जनै पूर्णिमा पर्व तथा केही विषयको विवादले बुझाउन नसकिए पनि आज साँझ ५ बजेपछि प्रतिवेदन बुझाउने नेता लेखकले जानकारी दिए।

गएको साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा रिजाल र रमेश लेखक सदस्य रहेको क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो।

प्रकाशित: Aug 23, 2021| 08:30 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...