सोमबार, साउन १८, २०८३

‘जो निरन्तर तीन हप्ता सुतिन्’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

रोडा रोडड्रिगुज डिइजी (२१) करिब ३ हप्ता निरन्तर सुतिन्। यस अन्तरालमा  उनले   सुत्ने, उठ्ने र शौचालय जाने बाहेक अन्य केही पनि गरिनन्। 

अवस्था यतिसम्म भयो कि उनले आफ्नो युनिर्भसिटीको परीक्षा समेत सुत्न कै लागि  छोडेको थिइन्। 

यसै कारण उनले अध्ययन गरेको डि मोन्टफोर्ट युनिर्भसिटी लेइसेस्टरले उनलाई सस्पेन्ड गरिदिएको थियो। उनी परीक्षाको क्रममा पनि  निदाएको र  दिएका  प्रयाक्टिकल  पनि समयमा  नबुझाएको आरोप छ।  

रोडाका अनुसार अन्य व्यक्तिहरूलाई यो बुझाउन निकै गाह्रो र अपत्यारिलो भएको छ।   

यति धेरे सुत्नुको राज के हो?

रोेडालाई सुत्नुको कुनै शोख नभई रोगको शिकार भएकी हुन्। उनलाई स्लिपिङ्ग ब्युटी  डिस्मेनरिया भएको बुझ्नमा आएको छ।  गत सेप्टेम्बरमा उनलाई स्लिपिङ्ग ब्युटी डिस्मेनरिया भएको थहा भएको हो। मेडिकल भाषामा भने यसलाई क्लोभिन लेभिन स्न्ड्रिोम भनिन्छ। 

वाल्याकालमा रोडा ‘हाइपर इन्सोमेनिया’ बाट ग्रसित थिइन्। जसले उनी चाँडै  थाक्ने र निदाउने गर्थिन्। 

यसकै कारण उनी कुनै पनि स्र्पोटसमा पनि भाग लिन पाउँथिनन्। युवा अवस्थामा पनि उनले कहिल्यै समाजमा घुलमिल हुन पाइनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।