बुधबार, चैत २५, २०८२

विश्वकप फुटसल : नेपालको पहिलो प्रतिद्वन्द्वी क्यानाडा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- अर्जेन्टिना आयोजना हुने १२ औं संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो क्यानडासँग खेल्ने भएको छ । समूह ‘डी’ मा रहेको नेपालले आफ्नो पहिलो खेल क्यानडासँग खेल्न लागेको हो । 

आयोजक अर्जेन्टिनाले सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ‘डी’ मा नेपाल सहित क्यानडा, क्याटलना र फ्रान्स रेहेका छन् । तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल क्यानडासँग १ अप्रिलमा खेल्नेछ । 

त्यस्तै दोस्रो खेल २ अप्रिलमा क्याटलनाको सामना गर्ने छ भने तेस्रो खेल ३ अप्रिलमा फ्रान्सको सामना गर्ने छ । समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् । 

प्रतियोगिताको लागि नेपाल फुटसल संघले खेलाडी छनोट गरिसकेको छ । विश्वकपमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो ।

खेल तालिका:
No photo description available.
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।