बुधबार, चैत २५, २०८२

‘एमबाप्पे गोलकर्ता हुन्, उनी मेस्सी हैनन्’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पेरिस सेन्ट जर्मन (पिएसजी)का प्रशिक्षक थोमस टुचेलले विश्वकप विजेता य्ुवा स्टार खेलाडी केलियन एमबाप्पेलाई बार्सिलोनाका सुपरस्टार खेलाडी लियोनल मेस्सीसँग दाँज्न नसकिने बताएका छन् । 

‘फ्रान्सेली युवा स्ट्राइकर एमबाप्पे एक गोल कर्ता हुन् । उनी मेस्सी हैनन् । तर, उनी अहिले विश्वकै शीर्ष गोलकर्ताको सुचिमा पर्दछन् ।’ पिएसजीका प्रशिक्षक टुचेलले भने, 

‘एमबाप्पे गोलका लागि भोकाएका २० बर्षीए खेलाडी हुन् । उनी प्रशिक्षका लागि पनि एक च्यालेन्ज हुन् ।’ उनले थपे, ‘एमबाप्पेमा अरु भन्दा प्रिथकता छ । जुन प्रत्यक खेलाडीमा हुन जरुरी छ ।’
Image result for mbappe and messi
सन् २०१७ मा मोनाकाबाट पिएसजी पुगे पछि एमबाप्पे टोलीका नियमीत खेलाडी हुन् । उनले हाल सम्म पिएसजीका लागि ५० गोल गरि सकेका छन् । २० बर्षीय एमबाप्पेले पिएसजीका लागि मात्र ७६ खेल खेल्दै ५० गोल र २८ असिस्ट गरेका छन् । 

जारी सिजनमा उनले लिग वानका २१ खेलमा उनले २४ गाले गरेका छन् । मेस्सीले ला लिगामा २५ गोल गरेका छन् । त्यस्तैले एमबाप्पेलाई मेस्सीको स्किल र स्टाटिजीसँग तुलना गर्न सकिन्न् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।