बुधबार, चैत २५, २०८२

नेपालले दुई मैत्रिपुर्ण खेल खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमले दुई अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेल खेल्ने भएको छ । नेपालले दुई मैत्रिपुर्ण खेल बुवेत र मलसियासँग खेल्ने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको हो ।

नेपालले आफ्नो पहिलो मैत्रिपूर्ण खेल कुवेतसँग खेल्ने छ । कुवेतसँगको मैत्रिपुर्ण खेल मार्च २१ तरिखमा हुने छ । त्यस्तै दोस्रो खेल मलेसियासाग खेल्ने छ । मलेसियासागको खेल २६ मार्चमा हुने छ । 

दुबै मैत्रिपुर्ण खेल मलेसियामा हुने एन्फाले जनाएको छ । नेपालले कुवेतसँग पाँचौ पटक प्रतिस्पर्धा गर्दै छ भने मलेसियासँगको यो सातौं भेट हो । उक्त मैत्रिपुर्ण खेलका लागि राष्ट्रिय टोलीका नवनियुक्त प्रशिक्षक जोहन कालिनले छिट्टै टोलीको घोाषणा गर्ने बताएका छन् । 

‘यो मेरो पहिलो कार्य हो । त्यसैले यि दुई खेल मेरा र टोलीका लागि महत्वपूर्णका साथसाथै एक परिक्षण पनि हो ।’ नवनियुक्त प्रशिक्षक कालिनले भने, ‘प्रयाजसो युवा खेलाडीलाई प्राथमिकता दिइने छ । किनकी केही पछि नेपाली युवा टोलीले थाइल्यान्डमा एएफसी यू-२३ क्वालिफायर खेल्ने छ । त्यसैले यो खेल युवा खेलाडीका लागि एक परिक्षण हो ।’ 

नेपाली टोली निर्माणका लागि किरण श्रेष्ठको कासलनलाई सहयोग गर्ने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।