बुधबार, चैत २५, २०८२

बार्सिलोनाले सिजनको पहिलो उपाधि जित्ने मौका गुमायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस ला लिगा क्लब जिरोनाले अर्को स्पेनिस ला लिगा क्लब बार्सिलोनालाई पराजित गर्दै स्पेनिस सुपर कोपा डे क्याटलुनिया फुटबलको उपाधि जितेको छ । बुधबार राती भएको फाइनल खेलमा बार्सिलोनालाई १-० को झिनो अन्तरले पराजित गर्दै जिरोनाले उपाधि उचालेको हो ।

पहिलो हाफ गोल रहित बराबरी भएको खेलको दोस्रो हाफमा खेलको एक मात्र निर्णायक गोल सम्भव भएको थियो । जारी सिजनको पहिलो उपाधि उचाल्न जिरोनकाका लागि क्रिस्टियन स्टुआनीले गरे । 
Image result for barcelona vs girona
उने खेलको ६९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीलाई सिजनको पहिलो उपाधि दिलाउन सफल भए । यो अफिसियल प्रतियोगिता नभएकाले बार्सिलोना यस प्रतियागिताका लागि टोलीमा अधिकांश आफ्ना दोस्रो रोजाइका खेलाडी मैदानमा उतारेको थियो । 

जुन गल्तीका कारण बार्सिलोनाले जारी सिजनको पहिलो उपाधि जित्ने मौका गुमाएको छ ।
Image result for barcelona vs girona
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।