शनिबार, साउन १६, २०८३

लुकाकु चम्कदा युनाइटेड क्वार्टफाइनलमा, पिएसजी पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- रामेलु लुकाकु चम्कदा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको प्रि-क्वार्टफाइनल खेलको दोस्रो लेगको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी)लाई ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३-३ को नतिजा सहित युनाइटेड अवे गोलका आधारमा क्वार्टफाइनलमा प्रवेश गरेको हो ।

पाहुना टोली युनाईटेडलाई जित दिलाउन रामेलु लुकाकुले २ गोल गरे भने  रासफोर्डले १ गोल गरे । दोस्रो मिनेटमा नै लुकाकुले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए । खेलको १२ औं मिनेटमा जुवान वर्नाटले गोल गर्दै खेल बराबरीमा ल्याए । 

लुकाकुले ३० औ मिनेटमा पुनः व्यक्तीगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई २-१ को अग्रता दिलाए । तर दोस्रो हाफको ईन्जुरी समयमा मार्कोस रासफोर्डले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई सनसनीपूर्ण जित दिलाए । यसअघि घरेलु मैदानमा भएको पहिलो लेगमा युनाइटेड पिएसजीसँग २-० ले पराजित भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।