बुधबार, चैत २५, २०८२

चोटले पिरोलेका दुई टोली पिएसजी र युनाइटेड भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- च्याम्पियन्स लिगको फ्रि-क्वाटरफाइलको दोस्रो लेगमा आजा (बुधबार) राती फ्रान्स लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) र इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड भिड्दै छन् । खेल नेपाली समय अनुसार राटी १:४५ बजे सुरु । 

फ्रि-क्वाटरफाइलको पहिलो लेगमा २-० ले अग्रता लिएको पिएसजी आफ्नो घरेलु मैदानमा पुनः सहज जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्ने दाउँमा हुनेछ । यता युनाइटेड भने घरेलु मैदानमा भोगेको पराजयको बदला लिने दाँउमा रहने छ । 
Related image
पिएसजीको घरेलु मैदानमा उसैलाई सनसनी पूर्ण हार चखाउँदै युनाइटेड क्वाटरफाइनलमा प्रवेश गर्न चाहन्छ । तर, युनाइटेडले यस खेलमा आफ्ना महत्वपूर्ण ६ खेलाडी गुमाएको छ । 

केही खलाडी प्रतिबन्धका कारण मैदानमा उत्रिने छैनन् भने केही खेलाडी घाइते भएका छन् । त्यस्तै थप तीन खेलाडीको पनि खेल्ने नखेल्ने कुनै टुङ्गो छैन् । यता पिएसजीका पनि स्टार खेलाडी नेयमार पनि मैदानमा हुने छैनन् । 

चोटका कारण लामो समय उनी मैदान बाहिर रहेदै आएका छन् ।  अर्का स्टार खेलाडी एडिन्सन काभानी पनि हिपको समस्यका कारण खेल्ने नखेल्ने कुनै टुङ्गो लागेको छैन ।  
Image result for psg vs man united
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।