शनिबार, साउन १६, २०८३

नेपालले केन्यामा खेल्ने भनिएको टी-२० प्रतियोगिता सर्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- केन्यामा हुने भनिएको ‘एट नेसन’ ए टी-२० क्रिकेट सिरिज प्रतियोगिता सरेको छ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले समेत सहभागिता जनाउने भनिएको यउक्र प्रतियोगिता करिब तीन हप्ता सरेको हो । 

यसअघि प्रतियोगिता केन्यामा मार्च अन्तिम साताबाट हुने भनिए पनि प्राविधिक कारण २ देखी ३ हप्ता सरेको जनाएको हो । प्रतियोगिताको नयाँ मिति भने केहि दिनमा तय हुने केन्याले जनाएको छ ।

यसअघि प्रतियोगिता २२ मार्च देखि ३१ सम्म आयोजना हुने तय भएको थियो । प्रतियोगितामा ८ राष्ट्रले सहभागिता जनाउने छन् । तर, प्रतियोगितामा सहभागी राष्ट्रको भने तय भएको छैन ।

नेपालले सन् २०२० मा हुने टी-२० विश्वकपको लागि आयोजना हुने एसिया छनोटको तयारीको रुपमा प्रतियोगिता खेल्न लागेको हो । विश्वकपका लागि एसिया छनोट अगष्टमा हुँदैछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।