बुधबार, चैत २५, २०८२

१३ औं साग डिसेम्बर पहिलो साताबाट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपालले आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आगामी डिसेम्बरको पहिलो साताबाट हुने भएको छ । प्रतियोगिता डिसेम्बर १ देखी १० तारिख सम्म हुने नेपाल ओलम्पिक कमिटिले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । 

यसअघि सन् २०१९ को मार्च ९ देखि १८ सम्म आयोजना गर्ने तय गरियको १३ औं साग भौतिक पूर्वाधार समयमै निर्माण हुन नसके पछि डिसेम्बरमा सारिएको हो ।

तर, अब भने सागको नसर्ने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवन राम श्रेष्ठले बताए । नेपालकमा आयोजना हुन सागमा २७ खेल समावेश गरिएको छ । नेपालले १३ औं सागमा आयोजकको हैसियतले दुई खेल थप आयोजना गरेको हो ।

जहाँ नयाँ खेलको रुपमा इन्डोनेसियामा आयोजना भएको एसियन गेममा नेपालका लागि एक मात्र पदक विजेता खेल प्याग्लाइडिङ र नेपालले ऐतिहासिक सफलता पाएको खेल क्रिकेटलाई समावेश गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।