शनिबार, साउन १६, २०८३

गौरीगंगा गोल्डकप फागुन २५ देखि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - दोस्रो संस्करणको गौरीगंगा आमन्त्रित गोल्डकप फागुन २५ देखि सुरु हुने भएको छ। प्रतियोगिताको आयोजक गौरीगंगा ११ स्पोर्ट क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता सञ्चालनको मिति सार्वजनिक गरेको हो। सुदूरपश्चिमलाईं खेलकुद पर्यटनको क्षेत्रमा चिनाउन आयोजना हुन लागेको प्रतियोगिता चैत ४ गतेसम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष दिनेश कलेलले बताए।

प्रतियोगितामा दाङ, बाँके , बर्दिया, सुर्खेत, कंचनपुर र कैलालीका टोलीहरुको सहभागिता रहने छ। प्रतियोगिताको विजेता टोलीले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।