शनिबार, साउन १६, २०८३

च्याम्पियन्स लिग : आजको खेलमा रामोसलाई सम्झिने छौ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेनिस महारथी क्लब रियल मड्रिडले च्याम्पियन्स लिगमा आज (मंगलबार) राती अजाक्ससँग खेल्दै छ । तर, रियलका नियमित कप्तान सर्जियो रामोस भने उपस्थित हुने छैनन् । 

उनी युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले लगाएको २ खेल प्रतिबन्धका कारण यो खेलमा उपस्थित हुने छैनन् । खेल रियलको घरेलु मैदानमा नेपाली समय अनुसार राती १:४५ बजे सुरु हुने छ । 

अजाक्ससँगकै पहिलो लेगमा जानी जानी पहेलो कार्ड खाएको भन्दै उनलाई युइएफएले दुई खेल प्रतिबन्ध लगाएको थियो । जुन खलामा रियलले २-१ को जित निकालेको थियो । 

तर, यता अजाक्सका प्रशिक्षक एरिक टेन हाङले रामोसलाई खेल दौरान मिस गर्ने बताएका छन् । ‘रामोसको अनुपस्थितले ट्याक्टिस मात्र कमजोर हुदैन, अनय खेलाडीको मनोबल समिेत कमजोर हुने छ ।’ 

अजाक्सा प्रशिक्षक एरिकले भने, ‘उनी अनुपस्थित हुने रियलका लागि घाटा हो । यो कुरा प्रस्ट छ की रामोसविना रियलले राम्रो गर्न सक्दैन् ।’ एरिकले यो दोस्रो लेगको नतिजा आफ्नो पक्षमा पर्ने समेत बनाएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।