शनिबार, साउन १६, २०८३

‘जेरार्ड पिके सदाबहार उत्कृष्ट डिफेन्डर’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- बार्सिलोनाका पूर्ण मिडफिल्डर रोबर्ट फेर्नान्डेजले बार्साका सेन्टर ब्याक जेरार्ड पिकेलाई विश्वकै उत्कृष्ट डिफेन्डर भएको बताएका छन् । उनी विश्व फुटबलद इतिहासमा सदाबहार उत्कृष्ट रहेको पूर्ण बार्सिलोना खेलाडी फेर्नान्डेजले बतएका छन् । 

‘पिके विश्वकै उत्कृष्ट सेन्टर ब्याक हुन् । उनी अहिले मात्र हैन, सदाबाहार उत्कृष्ट खेलाडी हुन्,’ फेर्नान्डेजले भने । पिकेले पछिल्लो समय रियल मड्रिडसँगको खेलजमा महत्वपूर्ण भुमिका खेलेका थिए । 

जुन एकै हप्तामा भएका दुई खेलमा बार्सिलोना रियमाथि विजयी भएको थियो । फेर्नान्डेजले विश्वको उत्कृष्ट डिफेन्डरको छलफलका बेला पिके उत्कृष्ट खेलाडी भएको बताएका हुन् । 
Image result for Gerard Pique with messi
पिकेले जारी सिजन ला लिगाका २६ खेल सम्पन्न हुँदा २६ खेल नै खेलेका छन् । उनले २६ खेलमा तीन गोल समेत गरेका छन् । जारि सिजनमा पिकेले बार्सिलोनाका लागि ३७ खेल खेल्दै पाँच गोल गरेका छन् । 

पिकेले स्पेनिस राष्ट्रिय टोलीका लागि १ सय २ खेल्दै ५ गोल गरेका छन् । उनी २००९ मा स्पेनिस राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।