बुधबार, चैत २५, २०८२

रोनाल्डोलाई किन ‘पेनाल्डो’ भनिन्छ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पूर्व रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई धेरै जसोले ‘पेनाल्डो’ भनेर जिस्काउनले गर्दछन् । यति सम्मकी उनका समर्थकलाई समेत ‘पेनाल्डो’ भन्दै जिस्काउने गरेका पाइन्छ । तर, पोर्चुगली तथा युभेन्ट्सका फरवार्ड रोनाल्डोको उक्त उपनामलाई रोनाल्डोले विश्लेषण गरेका छन् । 

रोनाल्डोले आफ्नो फुटबल जिवनका धेरै जसो गोल पेनाल्टीबाट गरेका छन् । त्यसैले उनलाई रियल मड्रिडमा ‘पेनाल्डो’को उपनाम दिइएको थियो । जसलाई उनका विपक्षी समर्थकहरुले उक्त उपनामको अर्थ फरक लगाएका हुन् । रोनाल्डो र ‘पेनाल्डो’ शब्दको अर्थ एउटै हो । 

जसको अर्थ स्ट्राइकरको एक कडा प्रहारको भाग भन्ने बुभिन्छ । ‘तपाइले तथ्यलाई हेर्न सक्नु हुन्छ । मैले रियल मड्रिडका लागि कति गोल गरेक छु ।’ रोनाल्डोले भने, ‘मैले जति पनि गोल गरे, जति म गर्नु सक्छु । त्यो सबैले देखेकै छ ।’ उनले थपे, ‘मैले जतिपनि गोल पेनाल्टीमा गरे र मेरा पेनाल्टी सफल भए । सोहिको प्रतिफलमा मलाई रियलले ‘पेनाल्डो’को उपनाम दिएको हो ।’ 
Related image
रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिग उपाधि जितेका छन् भने तीन पटक प्रिमियर लिगको उपाधि जितेका छन् । त्यस्तै उनले पाँच पटक विश्व फुटबलको चर्चित अवार्ड दालोन डि’ओर जितेका छन् ।

रोनाल्डोले रियलका लागि ४ सय ५० गोल गरेका छन् । जहाँ उनले ७९ पेनाल्टी प्रहार सफल गरेका छन् । जो कि १७.३८ प्रतिशत गोल उनले पेनाल्टीमा गरेका छन् । जुन उनले प्रहार गरेको पेनाल्टीको ८५.९० प्रतिशत सफल हो । रोनाल्डोले रियलमा ९२ पेनाल्टी प्रहार गरेका छन् । 

यता उनका प्रतिद्वन्द्वी बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले ९० पेनाल्टी प्रहार रगेका छन् । जसमा ६८ पेनाल्टी सफल भए । जुन ७५.५६ प्रतिशत सफल पेनाल्टी हो ।
Related image
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।