शनिबार, साउन १६, २०८३

आज सिरी ‘ए’मा शीर्ष स्थानका दुई टोली भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इटालीयन सिरी ‘ए’ अन्तर्गत आज (आइतबार) राती शीर्ष स्थानका दुई टोली भिड्ने भएका छन् । शीर्ष स्थानका दुई टोली वुभेन्ट्स र नेपोली भिड्न लागेका हुन् । 

नेपोलीको घरेलु मैदान स्टेडिओ सान पाओलोमा खेल नेपाली सनमय अनुसार राती १:१५ बजे सुरु हुने छ । आफ्नो घरेलु मैदानमा उत्रिदा नेपोली युभेन्ट्सको अपराजित यात्रामा पूर्णविराम लगाउने दाँउमा रहने छ । 

यता युभेन्ट्स भने आफ्नो अपराजित यात्रा कायम राख्दै शीर्ष स्थानमा अग्रता बढाउने दाँउमा हुनेछ । यि दुई टोलीको पछिल्ला २० खेलमा डह टु हेड हेर्दा नेपोली युभेन्ट्स माथि हावी देखीन्छ । 

पछिल्ला २० खेलमा नेपोली १० खेलमा विजयी भएको छ । त्यस्तै ५ खेलमा बराबरी र मात्र ५ खेलमा पराजित भएको छ । पछिल्लो पटकको भेटमा भने नेपोली युभेन्ट्ससँग ३-१ ले पराजित भएको थियो । 

नेपोलीको यस मैदानमा पछिल्लो पटक दुबै टोलीले १ डिसेम्बर २०१७ मा भिडेका थिए । जहाँ नेपोली युभेन्ट्ससँग १-० ले पराजित भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।