बुधबार, चैत २५, २०८२

लिभरपुललाई पछि पार्दै सिटी शीर्ष स्थानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- म्यानचेस्टर सिटी इंग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा बर्नमाउथलाई १-० गोलले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा सिटीको जितका लागि खेलको एक मात्र निर्णायक गोल रियाद महरेजल गरे । उनले पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा गोल गरेका थिए । खेलको ५५ औं मिनेटमा महरेजले गोल गर्दै जित दिलाए । 

यस जितसँगै साविकको विजेता सिटी लिभरपुललाई पटि पार्दै शीर्ष स्थानमा उक्लिए हो । सिटीले २९ खेलबाट ७१ अंक जोडेको छ । र, सिटीले लिभरपुलमाथि २ अंकको अग्रता बनाएको छ । 

एक खेल कम खेलेको लिभरपुलको ६९ अंक छ । पराजित बर्नेमाउथ ३४ अंकसहित १२ औं स्थानमा छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।