बुधबार, चैत २५, २०८२

पिएसजीको जितम एमबाप्पे नायक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- युवा स्टर खेलाडी केलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरेपछि फ्रान्सेली लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । शनिबार राति भएको खेलमा पिएसजीले काएनमाथि २-१ ले विजयी भएको हो । 

पिएसजीको जितका लागि दुवै गोल केलियन एम्बाप्पेले गरे । कएनका लागि कासिमिर निन्गाले एक गाले फर्काए । पहिलो हाफ बराबरी खलेको खेलमा सुरुवाती अग्रता भने कएनले लिएको थियो । 

कासिमिर निन्गाको गोलबाट ५६ औ मिनेटमा सुरुवाती अग्रता लिएको काएनले अग्रता जोगाउन नसकदा पराजित भएको हो । कासिमिर निन्गाले गोल गरेको तीन मिनेट नबित्दै एम्बाप्पे गोल गरे । 
Image result for psg
उनले ५९ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । उनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । त्यसपछि खेल सकिन तीन मिनेट बाँकी रहँदा पुनः व्यक्तीगत दोस्रो गेल गर्दै एम्बाप्पेले पिएसजीलाई २-१ को महत्वपुर्ण जित दिलाए ।

यसजितसँगै पिएसजीले लिगमा २० अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको लिलीको ५१ अंक छ । काएन २० अंक सहित रेलिगेशन जोनमा रहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।