बुधबार, चैत २५, २०८२

काभानीले युनाईटेडसँगको दोस्रो लेग पनि गुमाउन सक्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार खेलाडी एडिन्सन काभानीले आजा (शनिबार) केनसँगको खल गुमाउने भएका छन् । खेल केनको घरेलु मैदानमा नेपाली समय राती ९:४५ बजे सुरु हुने छ । 

स्रोतका अनुसार सम्भवत च्याम्पियनस लिग अन्तर्गत इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँगको प्रि-क्वाटरफइनलको दोस्रो लिग पनि गुमाउने छन् । काभानीको हिप समस्यका कारण उनले आज र बुधबारको खेल गुमाउन सक्ने प्रशिक्षक थोमस टुचेलले बताएका छन् । 

काभानीले युनाइटेडसागको पहिलो खेल पनि गुमाएका थिए । जुन खेल आफ्नो पिएसजीले युनाइटेडको घरेलु मैदानमा २-० ले जितेको थियो । ‘कभानीले प्रशिक्षणका भागलिने छन् । तर, यो पक्का छैन की उनले पुरै खेल खेल्ने छन् या छैनन् भनेर ।’ 

प्रशिक्षक टुचेलले भने, ‘उनी केनविरुद्धको खेलमा भने हुने छैनन् । किनकी हामी रिस्क लिन चाहन्नौ । तर, युनाइटेडविरुद्धको खेलमा भने उनको पर्खाइमा रहने छौ ।’ उनले थपे, ‘हामीले युनाइटेडको बारेमा नसोच्नु त्यो हाम्रो च्यालेन्ज हो । हाम्रो काम भनेको खेल्ने हो र अहिले हामी केनसँगको खेलमा केन्द्रित छौं । जुन मलाई मेरो टिमकमाथि विश्वास छ ।’ 

फ्रान्स लिग लिग वानको शीर्ष स्थानमा रहेको पिएसजीले १७ अंकका अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको लिलेको ५१ अंक छ । पिएसजीले जारी सिजनका २५ खेल खेल्दा एक खेल मात्र गुमाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।