शनिबार, साउन १६, २०८३

‘मेस्सी कुनै पनि अवस्थामा खेल परिवर्तन गर्न सक्छन्’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अर्जेन्टिनी तथा बार्सिलोनाका सुपरस्टार खेलाडी लियोन मेस्सीले मैदानमा खेललाई जुन सुकै अवस्थानमा पनि परिवर्तन गर्न सक्ने रियल मड्रिडका पूर्व स्टार खेलाडी फेर्नान्डो रेडोन्डोले बताएका छन् । 

‘मेस्सीले खेललाई जुन सुकै अवस्थानमा पनि परिवर्तन गर्न सक्दछन् । उनी फुटबलका एक हिरो हुन् ।’ रियलका पूर्व स्टार खेलाडी फेर्नान्डोले भने, ‘मेस्सीले आफ्नो प्रत्येक सिजनमा सबैलाई आकर्षित गरेका छन् ।
FC Barcelona - Valladolid: MIGUEL RUIZ
जारी सिजन पनि उनले अनौठो प्रदर्शन गरेका छन् ।’ फेर्नान्डोले थपे, ‘उनी त्यो खेलाडी हुन् जसले प्रत्यक क्षणमा अविस्वासनिय प्रदर्शन गर्दछन् । उनले गोल, असिस्ट, लामो तथा छोटो प्रहार, ड्राइभ र क्रस सधै अनौठो तरिकामा गर्न गर्दछन् ।’

 मेस्सीले जारी सिजनमा सबै खाले ३३ खेलमा ३३ गोल गरेका छन् । जहाँ उनले ११ असिस्ट समेत गरेका छन् । उनी सधै जसो बार्सिलोना र ला लिगाका शीर्ष गोल कर्ता समेत हुन् । उनले ला लिगाका मात्र २३ खेलमा २५ गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।