शनिबार, साउन १६, २०८३

नेयमार राष्ट्रिय टोलीमा अटाएनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- ब्राजिली राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका स्टार खेलाडी नेयारमा राष्ट्रिय टोलीमा अटाएका छैनन् । पानामा र चेक रिपब्लिकसँगको मैत्रिपुर्ण खेलका लागि घोषणा भएाके टोलीमा नअटाएका हुन् ।

स्टार बिना नै ब्राजिली टिमको घोषणा गरेको छ । नेयमारले अब ब्राजिलबाट दुई मैत्रिपुर्ण खेल गुमाउनेछन् । ब्राजिलले मार्च २३ मा पानामा र मार्च २६ मा चेक रिपब्लिकसँग मैत्रिपुर्ण खेल खेल्दै छ । 

उनको स्थानमा रियल मड्रिडका युवा स्टार जुनियर भिनिसियस अटाएका छन् । भिनिसियसले सिनियर टिमबाट पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गर्ने छन् । 

फ्रान्सेली क्लब पीएसजीका स्टार ड्यानी आल्भेसले समेत टोलीमा पुनरागमन गरेका छन् । विश्वकपमा चोट बोकेपछि उनी राष्ट्रिय टिम बाहिर रहदै आएका थिए । नेयमार पैतलाको चोटका कारण पछिल्लो केहि साताबाट मैदान बाहिर रहदै आएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।