बुधबार, चैत २५, २०८२

आहा रारा गोल्डकप : पुलिस दाउफिन्ससँग पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- दाउफिन्स फुटबल फ्यामिली क्यामरुनसँग पराजित हुँदै नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार भएको क्वाटरलाइनल खेलमा पुलिस दाउफिन्ससँग २-१ ले पराजित भएको हो ।  

निर्धाति समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा यान्निकले गोल गरे । त्यसअघि खेलको ३७औं मिनेटमा बिजिक बिजिकको गोलबाट दाफिन्सले खेलमा अग्रता बनाएको थियो । 

खेल सकिनै लाग्दा सुमन लामाको क्रसमा सुमन सुवेदीले हेड गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर, पुलिस अतिरिक्त समयमा दाफिन्ससँग पराजित हुन पुग्यो । 

पहिलो सेमिफाइनल खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ भने दोस्रो सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लबले दाफिन्सको सामना गर्ने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।