बुधबार, चैत २५, २०८२

दक्षिण अफ्रिका जाने डिपिएल राईर्जिङ स्टार टोलीको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) मा सहभागी १९ बर्ष मुनिका खेलाडीहरु सम्मिलित डिपिएल इमर्जिङ स्टार घोषणा गरेको छ । आज आयोजक धनगढी क्रिकेट एकेडेमीले दक्षिण अफ्रिका भ्रमणमा जाने १५ जना १९ बर्ष मुनिका खेलाडीहरुको नाम घोषणा गरेको हो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने यू–१९ खेलाडी सम्मलित टिम डीपीएल इमर्जिङ स्टार्सले दक्षिण अफ्रिकाको भ्रमणमा जानका लागि टीम घोषणा गरिएको हो । डीपीएलले स्पोर्ट्स एडसँगको सहकार्य तथा जोन्टी रुट्स र रायन  मरोनको पहलमा डीपीएल इमर्जिङ स्टार्सलाई दक्षिण अफ्रिकाको दुई साताको भ्रमण गराउने भएपछि सम्भावना बोकेका खेलाडीहरु छनोट गरिएका हुन् । 

डिपिएल इमर्जिङ स्टारको टोलीमा रोहितकुमार पौडेल, रित गौतम, भीम सार्की, कुशल मल्ल, तिर्थराज दास, सुवाश ऐर, सुशिल खड्का, कमल ऐरी रहेका छन् । त्यसैगरी रशिद खान, अदिल अन्सारी, दिपेन्द्र रावत. कृष्ण ऐर, पवन सर्राफ, सन्दिप जोरा र खगेन्द्र जैसी रहेका छन् । 

डिपिएल इमर्जिङ स्टारको टोली आगामी दशैंपछि दक्षिण अफ्रिकाको भ्रमणमा जानेछ । कुल ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ । १४ सदस्यीय टोलीको सम्पूर्ण खर्च आयोजक डिपिएल र स्पोर्ट्स एडले व्यवस्थापन गर्ने  एकेडमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए । 

डीपीएल इमर्जिङ स्टार्सले केप टाउनमा स्थानीय क्लब र प्रान्तीय टोलीसंग ५० ओभर र २ दिवसीय क्रिकेट खेल्नेछ ।  खेलाडीको प्रदर्शन र उमेर हेरेर टोलीको छनोट गरिएको स्पोर्ट्स एडका अविशेक केसीले बताए ।  

तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) मा सहभागी १९ बर्ष मुनिका खेलाडीहरु सम्मिलित डिपिएल इमर्जिङ स्टार घोषणा गरेको छ । आज आयोजक धनगढी क्रिकेट एकेडेमीले दक्षिण अफ्रिका भ्रमणमा जाने १५ जना १९ बर्ष मुनिका खेलाडीहरुको नाम घोषणा गरेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने यू-१९ खेलाडी सम्मलित टिम डीपीएल इमर्जिङ स्टार्सले दक्षिण अफ्रिकाको भ्रमणमा जानका लागि टीम घोषणा गरिएको हो । 

डीपीएलले स्पोर्ट्स एडसँगको सहकार्य तथा जोन्टी रुट्स र रायन  मरोनको पहलमा डीपीएल इमर्जिङ स्टार्सलाई दक्षिण अफ्रिकाको दुई साताको भ्रमण गराउने भएपछि सम्भावना बोकेका खेलाडीहरु छनोट गरिएका हुन् । 

डिपिएल इमर्जिङ स्टारको टोलीमा रोहितकुमार पौडेल, रित गौतम भीम सार्की कुशल मल्ल तिर्थराज दास सुवाश ऐर सुशिल खड्का कमल ऐरी रहेका छन् । त्यसैगरी रशिद खान अदिल अन्सारी दिपेन्द्र रावत कृष्ण ऐर पवन सर्राफ सन्दिप जोरा र खगेन्द्र जैसी रहेका छन् । 

डिपिएल इमर्जिङ स्टारको टोली आगामी दशैंपछि दक्षिण अफ्रिकाको भ्रमणमा जानेछ । कुल ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ । १४ सदस्यीय टोलीको सम्पूर्ण खर्च आयोजक डिपिएल र स्पोर्ट्स एडले व्यवस्थापन गर्ने  एकेडमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए । 

डीपीएल इमर्जिङ स्टार्सले केप टाउनमा स्थानीय क्लब र प्रान्तीय टोलीसंग ५० ओभर र २ दिवसीय क्रिकेट खेल्नेछ ।  खेलाडीको प्रदर्शन र उमेर हेरेर टोलीको छनोट गरिएको स्पोर्ट्स एडका अविशेक केसीले बताए ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।