बुधबार, चैत २५, २०८२

एमबाप्पेले रियल मड्रिड अस्विकार गर्नुको कारण रोनाल्डो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजन्सी- फ्रान्सेली युवा स्टार खेलाडी केलियन एमबाप्पले रियल मड्रिडमा अनुबन्धका लागि आएको प्रस्तावलाई अस्विकार गर्नुको कारण खुलाएका छन् । उनी एएस मोनाकोमा रहँदा सन् २०१७ मा रियलले एमबाप्पेलाई अनुबन्ध गर्ने लगभग पक्कापक्की भैसकेको थियो । 

तर, उनी स्पेनिस महारथी क्लब रियल नभई फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) पुगे । उती बेला पिएसजी र रियल दुबै क्लब उनका लागि इच्छुक थिए । रिपोर्टका अनुसार एमबाप्पे डिल पुर्वनै रियल जान इच्छा देखाएको बताएका थिए । 
Related image
तर, उनी रोनाल्डोका कारण रियल जान सहमत नभएको बताइएको छ । क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज एमबाप्पेले पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थान लिउन भन्ने चाहन्थे । जुन कुरा युवा स्टार एमबाप्पेले चाहेनन् । 

किनकी रोनाल्डो एमबाप्पेका आइडल हुन् । ‘म रियल जान चाहन्थे । तर, पछि थाहा भयो की पेरेजले मलाई रोनाल्डोको स्थान लिओस भन्ने चाहन्थे ।’ एमबाप्पेले भने, ‘दुनिँयाको सबै भन्दा ठुलो क्लबमा अनुबन्धित भएर, पैसाका लागि दुनिँयाको सर्वश्रेष्ठ खेलाडीलाई प्रतिस्थापन गर्न म तयार थिएन् । जबकी त्यो मेरो कल्पना भन्दा पनि माथिको बिषय थियो ।’
Image result for mbappe and ronaldo
उनले थपे, ‘त्याहा एक बुबा र छोराको हिसाब किताब भयो । जुन कुरा मैले स्विकार्न सकिन ।’ यसले प्रस्ट हुन्छ की उनी देश तथा रोनाल्डोको विपरित जान सबैभन्दा ठुलो गलत सम्झिन्छन् ।
Image result for mbappe and ronaldo
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।