शुक्रबार, चैत २७, २०८२

‘डिबाला युभेन्ट्सका एक धरोहर हुन्’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- युभेन्ट्सका उपाध्यक्ष पावेल नेडवेडले आफ्ना स्टा«इकर पाउलो डिबालालाई क्लबको एक धरोहर भएको बताएका छन् । उनले पछिल्लो समय डिबाला क्लबका लागि एक महत्वपूर्ण खेलाडी रहेको बताएका छन् । 

‘डिबाला हाम्रो धरोहर हुन् । र उनी हाम्रा लागि धेरै महत्वपूर्ण खेलाडी हुन् ।’ क्लबका उपाध्यक्ष पावेल नेडवेडले भने, ‘उनले जारी सिजनमा सोचे अनुसारको खेल खेल्न सकेका छैनन् । तर, उनले जस्तो खेले पनि राम्रै खेली रहेका छन् जस्तो लाग्छ ।’ 
Image result for dybala
उनले थपे, ‘मलाई कुनै विचित्रता लाग्दैन । किनकी हामी उनीमाथी धेरै आसा राख्दछौं र उनी अरु भन्दा मजवुद पनि छन् ।’ युभेन्ट्सले सिरी ‘ए’मा पछिल्ला तीन सिजन लगातार उपाधि जित्दा डिबाला क्लबका लागि एक हमत्वपूर्ण खेलाडी थिए । 

उनले युभेन्ट्स पुगे यता तीन सिरी ‘ए’, तीन कोपा इटाली र दुई सुपरकोपा इटालीको उपाधि जिताएका छन् । उनले गत सिजर मात्र सिरी ‘ए’का ३३ खेलमा २२ गोल गरेका थिए । यस सिजन रोनाल्डो युभेन्ट्स पुग्नु भन्दा पहिले डिबालाले नै क्लबो महत्वपूर्ण पाटो सम्हालेका थिए । 
Image result for dybala
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।