बुधबार, चैत २५, २०८२

विश्वकप छनोट : नेपालले मलेसियाको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटका लागि आज (मंगलबार) आफ्नो पहिलो खेलमा मदेसियाको सामना गर्दै छ । खेल नेपाली समय अनुसार पौने ९ बजे हुने छ । 

गत महिना थाइल्याण्डमै भएको वुमन्स टी-२० स्म्यास प्रतियोगितामा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तैले पनि नेपाल उच्च मनोबलका साथ पहिलो खेलमा जित निकाल्दै सुदख सुरुवात गर्न चाहन्छ । 

यता मलेसियाले भने आफ्नो पहिलो खेलमा विजयी हुँदै सुखद सुरुवात गरि सकेको छ । यसैले पनि मलेसिया पुनः दोस्रो खेलमा नेपाललाई पराजित गर्ने दाउँमा रहने छ । मलेसिया  वुमन्स टी-२० स्म्यास नेपालसँगको हारको बदला लिन चाहन्छ । 

राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।