शनिबार, साउन १६, २०८३

पटनामा हुने कराँते प्रतियोगिताका लागि खेलाडी छनौट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा- आगामी अप्रील ९ र १० गते भारतको पटनामा हुने अन्तराष्ट्रिय कराँते प्रतियोगिताको लागि खेलाडी छनोट भईरहेको छ ।

जापान गोजिरियो कराँते डो मिसन एशोसियसन नेपालको आयोजनामा जुनियर बेल्ट ग्रेडिङको छनोट प्रतियोगितामा ९६ जना सहभागी भएको काजी रानाले बताए ।

जापान गोजिरियो कराते डो मिसन एशोसियसन नेपालका मुख्य प्रशिक्षक रानाका अनुसार अन्तराष्ट्रिय पदक जित्ने उत्साहका साथ भईरहेको खेलाडी छनोट कार्यक्रमको शुभारम्भ ५ नं प्रदेश कराते महासंघका अध्यक्ष भरत केसीले गरेका थिए। 

उक्त कार्यक्रममा प्रभात विद्यालयका अध्यक्ष ठाकुर प्रसाद पंगेनीसहित कराँतेका प्रशिक्षक तथा खेलाडीहरु सहभागी भएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।