बुधबार, असोज २१, २०८३

एमालेले बोलायो स्थायी कमिटी बैठक

 |  बुधबार, असोज २१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०८३

काठमाडौं- नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ। 

प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार असोज २२ गते दिउँसो १ बजेका पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरि बैठक बोलाइएको छ।  ११औँ महाधिवेशनपछि स्थायी कमिटीको यो पहिलो बैठक बस्न लागेको हो। 

एमालेको स्थायी समितिमा केन्द्रीय पदाधिकारीसहित २७ जना रहेका छन्। 

प्रकाशित: Oct 07, 2026| 10:10 बुधबार, असोज २१, २०८३
प्रतिक्रिया दिनुहोस्