मंगलबार, असोज २०, २०८३

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा रिहा गर्न जिल्ला अदालतको आदेश

 |  मंगलबार, असोज २०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०८३

काठमाडौं। मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई जिल्ला अदालतले रिहा गर्न आदेश गरेको छ।

प्रसाईंलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार उक्त आदेश दिएको हो।

प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेर विद्युतीय अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

प्रकाशित: Oct 06, 2026| 16:51 मंगलबार, असोज २०, २०८३
प्रतिक्रिया दिनुहोस्