सोमबार, भदौ २२, २०८३

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

 |  सोमबार, भदौ २२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०८३

काठमाडौं- सरकारले निर्णय गरे अनुसार आज भदौ १० गते रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा राष्ट्रिय शोक मनाइदैछ। 

 विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको थियो। 

भदौ १० गते आएको भिषण बाढीको १३औँ दिनको पुण्यतिथिको दिन आज राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने सरकारले निर्णय गरेको थियो।

यस बाढीमा अहिलेसम्म १३ सय भन्दा बढीको शव फेला परेको छ भने करिब ५ हजार अझै सम्पर्कविहिन रहेका छन्।

प्रकाशित: Sep 07, 2026| 06:24 सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्