आइतबार, भदौ २१, २०८३

ताँदी नदीमा बेलीब्रिज जडान जारी

 |  आइतबार, भदौ २१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०८३

नुवाकोट। नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको छ। नेपाली सेनाले शनिबारदेखि जडान सुरु गरेको हो।

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार बिहान भीषण बाढीले नदीमा रहेको पक्को पुल बगाएको थियो। पुल जडान भएपछि देवीघाट बजार र जिलिङ जोडिनेछन्। बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका सबैगरी करिब १०० बटामा क्षति पुगेको थियो।
 

प्रकाशित: Sep 06, 2026| 17:12 आइतबार, भदौ २१, २०८३
प्रतिक्रिया दिनुहोस्