सोमबार, भदौ १५, २०८३

सुन तोलामा २४ सय घट्यो, चाँदीको कति ?

 |  सोमबार, भदौ १५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २४ सयले घटेर तोलाको ३ लाख ६ हजार ६ सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको ३ लाख ९ हजारमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको ४७८० मा कारोबार भइरहेको छ। यसअघि आइतबार पनि चाँदी तोलाको ४७८० मा नै कारोबार भएको थियो।

प्रकाशित: Aug 31, 2026| 10:59 सोमबार, भदौ १५, २०८३
प्रतिक्रिया दिनुहोस्