आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एकैदिन तोलामा साढे ९ हजार रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

एकैदिन तोलामा साढे ९ हजार रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

 |  आइतबार, भदौ १४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ९ हजरत ५ सयले घटेर तोलाको ३ लाख ९ हजारमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको ३ लाख १८ हजार ५ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १८५ ले घटेर तोलाको ४७८० मा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको ४९६५ मा कारोबार भएको थियो।

प्रकाशित: Aug 30, 2026| 11:31 आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्