शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रतितोला २४ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

प्रतितोला २४ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

 |  शुक्रबार, भदौ १२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २४ सयले घटेर तोलाको ३ लाख १८ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि विहिबार सुन तोलाको ३ लाख २० हजार ९ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ४९६५ मै कारोबार भइरहेको छ। यसअघि विहिबार पनि चाँदी तोलाको ४९६५ मा कारोबार भएको थियो।

प्रकाशित: Aug 28, 2026| 12:42 शुक्रबार, भदौ १२, २०८३
प्रतिक्रिया दिनुहोस्