बिहीबार, भदौ ११, २०८३

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

 |  बिहीबार, भदौ ११, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १३ सयले घटेर तोलाको ३ लाख २० हजार ९ सयमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको ३ लाख २२ हजार २ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४९६५ मा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको ४९७५ मा कारोबार भएको थियो।

प्रकाशित: Aug 27, 2026| 11:37 बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्