शुक्रबार, भदौ ५, २०८३

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै 

 |  शुक्रबार, भदौ ५, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०८३

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ।

शुक्रवार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएको हो।

बैठकमा समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ। पार्टीभित्रको आन्तरिक विवाद चर्किएको बेला अनुशासन समितिको बैठक बोलाइएको छ। 

प्रकाशित: Aug 21, 2026| 09:45 शुक्रबार, भदौ ५, २०८३
प्रतिक्रिया दिनुहोस्