बिहीबार, भदौ ४, २०८३

सुन एकैदिन तोलाको ९ हजार ३ सयले बढ्यो

 |  बिहीबार, भदौ ४, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०८३

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुन तोलाको ९ हजार ३ सयले बढेर तोलाको ३ लाख १३ हजार ४ सयमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको ३ लाख ४ हजार १ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको २६० रुपैयाँले बढेर तोलाको ४८५५ मा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको ४५९५ मा कारोबार भएको थियो।

प्रकाशित: Aug 20, 2026| 11:09 बिहीबार, भदौ ४, २०८३
प्रतिक्रिया दिनुहोस्