काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ।
प्रकाशित: Aug 19, 2026| 10:25 बुधबार, भदौ ३, २०८३