बुधबार, भदौ १०, २०८३

परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट

 |  शुक्रबार, वैशाख १८, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १८, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयको जनाएको छ। त्यसैगरी, सो अवसरमा द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड दिँदै छलफल गरिएको थियो।

प्रकाशित: May 01, 2026| 17:57 शुक्रबार, वैशाख १८, २०८३
प्रतिक्रिया दिनुहोस्