बुधबार, मंसिर २४, २०८२

सानिमा बैंक लिमिटेड २२औँ वर्षमा प्रवेश 

 |  सोमबार, मंसिर २२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं-मंसिर २१ गते बैंकले आफ्नो स्थापनाको २१औँ वर्ष पूरा गरेको हो।बैंकले दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औँ वार्षिकोत्सव मनाएको छ।यसै अवसरमा बैंकले आफ्ना ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई बैंकिङ्ग यात्रा भर निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गरेको छ। 

बैंकको प्राङ्गणमा आयोजित एक कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले बैंक २१ वर्ष पूरा भएकोमा बैंकका कर्मचारी, ग्राहक तथा सरोकारवालाहरुलाई बधाई ज्ञापन गर्दै सबै कर्मचारीहरुलाई सँगै अघि बढेर बैंकको लक्ष्य प्राप्त गर्न सामूहिक प्रयासका लागि प्रोत्साहन गरे।सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२७ वटा एटीएम सञ्चालनमा रहेका छन् । 

प्रकाशित: Dec 08, 2025| 13:49 सोमबार, मंसिर २२, २०८२
प्रतिक्रिया दिनुहोस्