शुक्रबार, कात्तिक १३, २०८३

आज कर्णाली प्रदेश स्थापना दिवस, सार्वजनिक बिदा

 |  मंगलबार, भदौ ३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३, २०८२

सुर्खेत- कर्णाली प्रदेश सरकारले बज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

विसं २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले भदौ ४ गते कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक सङ्घ संस्था सबैमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए।

दिवसको अवसरमा प्रदेश सरकारले आज बिहान प्रभातफेरि कार्यक्रम गर्नुको साथै बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा शहीद दिवस उत्सवका रुपमा मनाउने उनले बताए।

प्रकाशित: Aug 19, 2025| 21:20 मंगलबार, भदौ ३, २०८२