शनिबार, असार २८, २०८२

वडा कार्यालयमा आगलागी हुँदा ७ लाखभन्दा बढीको क्षति

 |  बिहीबार, असार २६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार २६, २०८२

vianetvianet

तनहुँ- यहाँको शुक्लागण्डकी नगरपालिका-११ को वडा कार्यालयमा विद्युत् चुहिएर बुधबार आगलागी हुँदा करिब आठ लाख रूपैयाँबराबरको क्षति भएको छ।

आगलागीबाट ७ लाख ९८ हजार रूपैयाँबराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए।

आगोले ९० वटा कुर्सी, चारवटा दराज, सोफा, टेबल, एउटा फ्रिज नष्ट भएका छन्। रासस

प्रकाशित: Jul 10, 2025| 17:01 बिहीबार, असार २६, २०८२
प्रतिक्रिया दिनुहोस्