सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रविको पक्षमा हस्ताक्षरपछि मनिषा- राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ

रविको पक्षमा हस्ताक्षरपछि मनिषा- राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ

 |  बिहीबार, असार २६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असार २६, २०८२

National life

काठमाडौं- अभिनेत्री मनिषा कोइराला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको न्यायका लागि भन्दै चलाइएको अभियानमा हस्ताक्षर गर्न वनस्थली पुगेकी छन्।

मनिषाले वनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरेकी हुन्। 

हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले राज्यबाट रविमाथि अन्याय र दुर्व्यवहार भइरहेको बताइन्। उनले भनिन्, ‘म कुनै पार्टीमा आवद्ध छैन, आम नागरिकको नाताले राज्यबाट भइरहेको अन्यायको विरोधमा आवाज उठाउन आएको हो। त्यतिमात्र भन्नु छ।’

प्रकाशित: Jul 10, 2025| 13:30 बिहीबार, असार २६, २०८२
प्रतिक्रिया दिनुहोस्