सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

 |  सोमबार, जेठ २६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०८२

vianetvianet
National life insurance

काठमाडौं- प्रमुख प्रतिपक्षी दल माओवादीले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएको छ। 

राष्ट्रिय सभाको आजको बैठकको आकस्मिक समयमा माओवादी सांसद सुरेश आले मगरले गृहमन्त्री पदमा बहाल रहुन्जेल मातहतको निकायले निष्पक्ष छानबिन गर्न नसक्ने जिकिर गरे।

'गृहमन्त्रीले बदमासी गर्नुभएको छैन भन्ने हाम्रो पनि विश्वास हो, तर व्यवहार र तथ्यले त्यसको पुष्टि गर्दैन, गृहमन्त्रीले आफू नैतिकवान् र इमानदार रहेको प्रमाणित गर्न पनि मार्ग प्रशस्त गर्नुपर्छ। छानबिनका लागि तयार हुनुपर्छ,' सांसद मगरले भने। विगतमा पनि विभिन्न प्रकरणमा मुछिएका कर्मचारीलाई विमानस्थल अध्यागमनजस्तो महत्त्वपूर्ण जिम्मेवारी किन दिइयो भनी उनले प्रश्न गरे।

प्रकाशित: Jun 09, 2025| 15:16 सोमबार, जेठ २६, २०८२
प्रतिक्रिया दिनुहोस्