शनिबार, असार ६, २०८३

गृहमन्त्री लेखकले भने- आरोप प्रमाणित भए राजनीति नै छोड्छु

 |  शनिबार, जेठ १०, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०८२

काठमाडौं- गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको सबै आरोप गलत भएको दाबी गरेका छन्।

National life

भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागेपछि उनले यस्तो चुनौती दिएका हुन्।


काठमाडौंमा आज आयोजित एक कार्यक्रमपछि पत्रकारसँग सक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लेखकले आफूमाथि लागेका आरोप झुटा भएको दाबी गरे।

आजमात्रै गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर यो प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता नरहेको बताएको थियो।

यसअघि जनकपुरमा भएको एक कार्यक्रममा पनि गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप सही ठहरिए राजनीतिमै देखा नपर्ने बताएका थिए ।

Shivam cement

प्रकाशित: May 24, 2025| 19:16 शनिबार, जेठ १०, २०८२
प्रतिक्रिया दिनुहोस्