शनिबार, पुस १२, २०८२

एकान्तकुनामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 |  शनिबार, जेठ १०, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०८२

ललितपुरको एकान्तकुनामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

National life

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ठक्करबाट मोटरसाइकल चालक गोरखा घर भई काठमाडौंको नैकाप बस्ने ३० वर्षीय सञ्जीब अधिकारीको मृत्यु भएको हो । 

शनिबार बिहान ललितपुर महानगरपालिका-४ एकान्तकुना खरिबोटस्थित सडकमा बा २ ख ३४८ नम्बरको बसले बा ७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।उनको उपचारका क्रममा शनिबार दिउँसो अल्का अस्पतालमा मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि सवार महिलाको पनि अल्का अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 24, 2025| 18:25 शनिबार, जेठ १०, २०८२
प्रतिक्रिया दिनुहोस्