शनिबार, पुस १२, २०८२

विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

 |  मंगलबार, वैशाख ३०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०८२

National life
Laxmi sunrise bank
kumari

भारतको पञ्जाबस्थित अमृतसरमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको छ।

मदिरा सेवनबाट गम्भीर बनेका ६ जनालाई अस्पताल भर्ना गरिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार अमृतसरको मजीठा जिल्लामा घटना भएको हो।

प्रहरीले घटनास्थल पुगेर मुख्य सप्लायर परबजीत सिंहसहित चार जनालाई नियन्त्रणमा लिएको छ। 

प्रकाशित: May 13, 2025| 11:22 मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्