शुक्रबार, असार ५, २०८३

रेबिज लागेर चितवनमा एक जनाको मृत्यु

 |  बिहीबार, वैशाख २५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०८२
National life
Shivam cement

चितवन- रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ।

निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। 

केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो। उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो। उनी उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना भएका थिए। 

प्रकाशित: May 08, 2025| 10:08 बिहीबार, वैशाख २५, २०८२
प्रतिक्रिया दिनुहोस्