NadaNada
बुधबार, भदौ ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नवराज सुवेदीलाई बिनापुर्जी घरमै प्रहरी निगरानीमा राखेको पाइयो: आयोग

नवराज सुवेदीलाई बिनापुर्जी घरमै प्रहरी निगरानीमा राखेको पाइयो: आयोग

 |  शुक्रबार, चैत २२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २२, २०८१

vianetvianet

काठमाडौं- मानव अधिकार आयोगले नवराज सुवेदीलाई बिनापूर्जी घरमा प्रहरी निगरानीमा राखेको बताएको छ। 

शुक्रबार आयोगका प्रवक्ता टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै नवराज सुवेदीलाई बिनापूर्जी घरमा प्रहरी निगरानीमा राखेको पाइएको बताएको हो। 

'आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएको भनिएका संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भेटेको छ,' विज्ञप्तिमा भनिएको छ, 'निजलाई बिनापूर्जी निजकै घरमा प्रहरी निगरानीमा राखिएको पाइएको छ।'

यस्तै आयोगले प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरूको उपचारको अवस्थाबारे पनि जानकारी लिएको जनाएको छ।

प्रकाशित: Apr 04, 2025| 19:50 शुक्रबार, चैत २२, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...