बिहीबार, असार ४, २०८३

कुलमान बर्खास्तीबारे प्रधानमन्त्रीले संसद्‍मा दिए यस्तो जवाफ

 |  सोमबार, चैत १८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत १८, २०८१
National life
Shivam cement

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयमा संसद्‍मा बोलेका छन्।

सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्मचारी हटाउने र नयाँ जिम्मेवारी दिने सामान्य प्रक्रिया भएको बताए। उनले भने, 'सामान्यतया कुनै कर्मचारीबाट विभागीय मन्त्रीले काम गर्दा सहज मानेन भने हट्छ। यो स्वाभाविक प्रक्रिया हो।'

घिसिङलाई हटाइएको विषयमा प्रतिपक्षी सांसदले प्रधानमन्त्रीबाट जवाफको माग गर्दै संसद् अवरुद्ध गर्दै आएका थिए।

प्रकाशित: Mar 31, 2025| 12:37 सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्